PCR परिक्षणको लागि नमुना संकलन गरियो ।
आज मिति २०७७-०३-१६ गते यस कालिका नगरपालिकाको Covid-19 नियन्त्रण तथा रोकथाम गर्ने कार्यक्रम अन्र्तगत यस क्वारेन्टाईन होम जुटपानी बजारमा रहेका ८ जना, शमिपुर क्वारेन्टाईन होममा रहेका ४ जना, बनकट्टा क्वारेन्टाईन होममा रहेका १ जना, सहपुर क्वारेन्टाईन होममा रहेका २ जना र २ जना सुरक्षाकर्मी गरी जम्मा १७ जनाको एऋच् परिक्षणको लागि नमुना संकलन गरी भरतपुर …